प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
३१ पटक हेरिएको
Shares
प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच महत्वपूर्ण कुराकानी भएको छ ।
  • बामदेवलाई भेट्न आज भैंसेपाटीस्थित उनकै निवास पुगेका प्रचण्डले पार्टीको विवाद समाधानको उपायबारे छलफल गरेका थिए ।
  • दुई नेताबीच ४५ मिनेट छलफल भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच महत्वपूर्ण कुराकानी भएको छ । बामदेवलाई भेट्न आज भैंसेपाटीस्थित उनकै निवास पुगेका प्रचण्डले पार्टीको विवाद समाधानको उपायबारे छलफल गरेका थिए ।

दुई नेताबीच ४५ मिनेट छलफल भएको थियो । विश्वस्त स्रोतका अनुसार भेट निकै सकारात्मक भएको छ । दुई नेताबीच बामदेवले प्रस्तुत गरेको छ बुँदे प्रस्तावबारे समेत छलफल भएको थियो ।

प्रचण्डले प्रधानमन्त्री ओलीसँग लगातार भेटेपनि निकास निस्कन सकेको छैन । त्यसमाथि ओलीको राजीनामाका पक्षधरहरु विस्तारै ओलीतर्फ नै फर्कन थालेपछि माहोल बदलिएको छ ।

भेटमा प्रचण्डले बामदेवको पछिल्लो धारणाबारे समेत सोधेको बुझिएको छ । बामदेवले भने आफू पार्टी एकताको पक्षमा भएको र त्यसका लागि एक स्टेप पछाडि हट्न पनि तयार भएको बताएका थिए । उनले छ बुँदे सहमतिमा टेकेर अर्ली महाधिवेशनमा जाने वातावरण तयार गर्न जोड दिएका थिए । प्रचण्डले भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग थप परामर्श गर्ने बताएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
सडकको पार्किङ हटाउँदै पोखरा महानगर
सडकको पार्किङ हटाउँदै पोखरा महानगर
‘हारेको सिपाही बनाएर खटाईएका कर्मचारीबाट संघीयता बलियो हुँदैन’
‘हारेको सिपाही बनाएर खटाईएका कर्मचारीबाट संघीयता बलियो हुँदैन’
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
मनाइयो अक्षय तृतीया पर्व
मनाइयो अक्षय तृतीया पर्व
महँगो पारिश्रमिक लिने बलिउडका पाँच अभिनेत्री
महँगो पारिश्रमिक लिने बलिउडका पाँच अभिनेत्री
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
किन बनाए आइजीपी खनालले अति कमजोर र बदनाम टीम ?
किन बनाए आइजीपी खनालले अति कमजोर र बदनाम टीम ?
समितिद्वारा चाडपर्वकाे समयमा यातायात सहज र सुरक्षित बनाउन निर्देशन
समितिद्वारा चाडपर्वकाे समयमा यातायात सहज र सुरक्षित बनाउन निर्देशन

तपाईंले छुटाउनुभयो कि?