काठमाडौंमा भुकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौंमा भुकम्पको धक्का

सारांश

  • काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ ।
  • आज अपरान्ह चार बजेर ३१ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर गएको हो र ३.

काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ । आज अपरान्ह चार बजेर ३१ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर गएको हो र ३.५ रेक्टरको भूकम्प गएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?