५९४ कोरोना संक्रमित थपिए, २४० जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
३८ पटक हेरिएको
Shares
५९४ कोरोना संक्रमित थपिए, २४० जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ५ सय ९४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ५ सय ९४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भएका छन् । आज २४० जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
माछा मार्न सीमाक्षेत्रमा गएका चार भारतीयको नियन्त्रणमा
माछा मार्न सीमाक्षेत्रमा गएका चार भारतीयको नियन्त्रणमा
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय
रसुवाको चार पालिकाको मतगणना सकियो, २ काँग्रेस र २ एमाले विजयी
रसुवाको चार पालिकाको मतगणना सकियो, २ काँग्रेस र २ एमाले विजयी
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
बालिका १२ दिनदेखि बेपत्ता
बालिका १२ दिनदेखि बेपत्ता
भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाइँदै
भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाइँदै
नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
सानो सहयोगले कसैको जीवनमा खुशी दिन्छ भने,  मुस्कान ल्याउने  काम किन नगर्ने; रजनी थापा
सानो सहयोगले कसैको जीवनमा खुशी दिन्छ भने, मुस्कान ल्याउने काम किन नगर्ने; रजनी थापा
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?