सानो सहयोगले कसैको जीवनमा खुशी दिन्छ भने, मुस्कान ल्याउने काम किन नगर्ने; रजनी थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सानो सहयोगले कसैको जीवनमा खुशी दिन्छ भने,  मुस्कान ल्याउने  काम किन नगर्ने; रजनी थापा

सारांश

  • जुट्ने र जुटाउने काममा सधैभरि रजनि थापा, सानो सानो सहयोगले कसैको जीवनमा खुशी दिन्छ भने किन कसैको मुस्कान ल्याउन काम नगर्ने रजनी थापाबाट युवाहरुले केही सिक्न जरुरी छ।
  •                                                                                    जबजब देशलाई युवाको आवस्यक्ता पर्छ तब युवाले हातमा हात मिलाएर देश जोगाउनु पर्छ भन्दै राजनीले दु:खमा परेकालाई सहयोग गरेको देखेर राजनिको मायाको पोको अभियानमा सहयोग गरेको बताउछन् टोखा नगरपालिका वार्ड ४  का अध्यक्ष रबिन्द्र श्रेष्ठ .
  •                                                                                                                                                                      सलाम छ रजनीको ति तराई वासिको खुशी फर्काउने सानो प्रयासलाई ।
जुट्ने र जुटाउने काममा सधैभरि रजनि थापा,

सानो सानो सहयोगले कसैको जीवनमा खुशी दिन्छ भने किन कसैको मुस्कान ल्याउन काम नगर्ने रजनी थापाबाट युवाहरुले केही सिक्न जरुरी छ।                                                                                    जबजब देशलाई युवाको आवस्यक्ता पर्छ तब युवाले हातमा हात मिलाएर देश जोगाउनु पर्छ भन्दै राजनीले दु:खमा परेकालाई सहयोग गरेको देखेर राजनिको मायाको पोको अभियानमा सहयोग गरेको बताउछन् टोखा नगरपालिका वार्ड ४  का अध्यक्ष रबिन्द्र श्रेष्ठ .                                                                                                                                                                      सलाम छ रजनीको ति तराई वासिको खुशी फर्काउने सानो प्रयासलाई ।केही महिना देखी आएको अबिरल बर्षा र त्यसले निम्त्याएको प्रकृतिक बिपत्तीका कारण पहाडी जिल्लामा पहिरोले जनताले दु:ख पाएका छन भने नेपालको तराई क्षेत्रमा दुवानका कारण घरबास उठेको छ । त्यस्तो समयमा एक नेपालीले अर्को नेपाली लाई सहयोग गर्नु कर्तब्य हुन आउछ ।                                                                                                                                                                                                                             त्यही कर्तब्य निर्वाह गर्दै छिन् टोखा नगरपालिकाकी युवा नेत्री रजनी थापा, देशका अधिकान्स युवा ईन्टरनेटमा रमाइरहेका बेला धेरै कम युवा तराईवासिको घाउमा मलम लगाई रहेको अवस्थामा रजनी थापा पनी दिनरात, भोक तिर्खाको वास्ता नगरि तराई वासी नेपालीको घाउमा मलम लगाउन हरपल लागिरहेकी छन् । नेत्री थापालाई धापासी सकिृय महिला आमा समुह कि मन के सी लगायत, शताब्दी साहित्य प्रतिष्ठान, सिग्मा कलेज, टोखा नगरपालिका वार्ड ४ अध्यक्ष रबिन्द्र श्रेष्ठ र उनको समुह त्यस्तै सविना सिलवाल र उनको परिवार साथै इनु थापा कमल ढकाल समेतले सहयोग गरेका छन् ।

नर्सीग स्नातक रजनी बाढी पिढित बालबालिकाको बिग्ग्रदै गएको स्वास्थ्य अवस्था देखी चिन्तित छिन् । हाम्रो सेरोफेरो सँग थापा भन्छिन यो समय सरकारले केही गरेन भनेर गाली गर्दै खोक्रो राष्ट्रवाद छट्दै बस्ने बेला होईन, यो बेला भनेको स्वच्छ मनले आफ्नो तर्फ बाट जे सकिन्छ त्यही सहयोग गर्ने बेला हो।                                    

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?