उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १२, २०७७
|
|
२४ पटक हेरिएको
Shares
उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना

सारांश

  • उद्योगपति एंव कांग्रेस सांसद विनोद चौधरीमा कोरोना संक्रमण भएको छ ।
  • उनले ट्वीट गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
  • उनले आफनो आज विहान पिसिआर रिपोर्ट पोजेटिभ आएका ट्वीटरमा लेखेका छन् ।

उद्योगपति एंव कांग्रेस सांसद विनोद चौधरीमा कोरोना संक्रमण भएको छ । उनले ट्वीट गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफनो आज विहान पिसिआर रिपोर्ट पोजेटिभ आएका ट्वीटरमा लेखेका छन् । आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा आइसोलेशनमा बसेको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तित्वहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?