आज कतिमा साटिदैछ विदेशी मुद्रा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
२१ पटक हेरिएको
Shares
आज कतिमा साटिदैछ विदेशी मुद्रा  ?

सारांश

  • काठमाडौं ।
  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९९ पैसा र बिक्री दर १५९ रूपैयाँ ७१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ३९ पैसा र बिक्री दर ९१ रुपैयाँ ८१ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?