आजदेखि ट्याक्सी चलाउन पाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २५, २०७७
|
|
२२ पटक हेरिएको
Shares
आजदेखि ट्याक्सी चलाउन पाइने

सारांश

  • उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
  • भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखि चलाउन सकिनेछ ।
  • यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा उल्लेख छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखि चलाउन सकिनेछ ।

यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा उल्लेख छ ।

यसरी सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधन सुरक्षा जोर बिजोरका आधारमा सञ्चालन हन पाउने छन् । तर मालबाहक सवारी साधनको हकमा भने जोर बिजोर लागू हुने छैन ।

(rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?