श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
२४ पटक हेरिएको
Shares
श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी

सारांश

  • कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् ।
  • गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् ।
  • बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ ९खाद्य विषाक्तता० का कारण उनीहरु बिरामी परेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो
कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहज : गभर्नर डा चिरञ्जीवी नेपाल
डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहज : गभर्नर डा चिरञ्जीवी नेपाल
रहेनन् अब यी ‘कांग्रेसका गढ’देउवा, लेखक र केसीकै ठाउँमा एमाले विजयी
रहेनन् अब यी ‘कांग्रेसका गढ’देउवा, लेखक र केसीकै ठाउँमा एमाले विजयी

तपाईंले छुटाउनुभयो कि?