आइतबार सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ४, २०७७
|
|
५३ पटक हेरिएको
Shares
आइतबार सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

सारांश

  • काठमाडौँ ४ असोज।
  • असोज ४ गते,आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
  • नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौँ ४ असोज। असोज ४ गते,आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।

यसैगरी आइतबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा भने अघिल्लो कारोबार दिन सुनचाँदीको मूल्य बढेको देखिन्छ । सो दिन सुन प्रति अउन्स एक हजार ९५० डलरमा र चाँदी प्रति अउन्स २६ डलरभन्दा बढिमा कारोबार भएको थियो । आइतबार भने अन्तरराष्ट्रिय सुनचाँदी बजार बन्द रहेको छ।मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न अपराधिक कार्यमा संलग्न ४ जना पक्राउ !
विभिन्न अपराधिक कार्यमा संलग्न ४ जना पक्राउ !
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु
प्रचण्डले सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त
अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
उपत्यकाका सबै खोलामा बाढी, गोदावरी खोलाले बगायो कार
उपत्यकाका सबै खोलामा बाढी, गोदावरी खोलाले बगायो कार
दश लाख मुसलमान बन्द रहेको चीनको त्यो जेल
दश लाख मुसलमान बन्द रहेको चीनको त्यो जेल
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
जवरजस्ती करणी गर्न खोज्ने पक्राउ
जवरजस्ती करणी गर्न खोज्ने पक्राउ
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु