ब्राजीलको यी युवती विश्वकै अग्ली दुलही

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
१८ पटक हेरिएको
Shares
ब्राजीलको यी युवती विश्वकै अग्ली दुलही

सारांश

  • सामान्यतया धेरै युवाहरुको इच्छा सुन्दर र अग्ली केटीसँग विवाह गर्ने हुन्छ ।
  • तर कोही युवाले पनि आफू भन्दा अग्लो केटी चाहिँ विवाह गर्न चाहँदैनन् ।
  • ब्राजीलमा २० वर्षकी एलिसैन विश्वको सबैभन्दा अग्ली दुलही बन्ने भएकी छिन् ।

सामान्यतया धेरै युवाहरुको इच्छा सुन्दर र अग्ली केटीसँग विवाह गर्ने हुन्छ । तर कोही युवाले पनि आफू भन्दा अग्लो केटी चाहिँ विवाह गर्न चाहँदैनन् । ब्राजीलमा २० वर्षकी एलिसैन विश्वको सबैभन्दा अग्ली दुलही बन्ने भएकी छिन् । उनको हाइट ६ फुट ८ इन्च रहेको छ । त्यसै पनि विश्वमा अग्ला मानिसहरुको कमी भने छैन्, तर सामान्यतया युवतीहरुको यति धेरै हाइट भने कमै मात्रामा देखिन्छ ।

एलिसैनी डा. क्रुज सिल्वा २० वर्षकी भइन् । उनको चाडैनै विवाह हुँदैछ । उनका पति पनि त्यत्तिनै अग्ला होलान भनेर सोचिरहनु भएको छ भने गलत हो । उनका हुनेवाला पति उनी जति अग्ला छैनन् । एलिसैनीका पति पेशाले कंन्ट्रक्सनमा काम गर्छन् । उनले पहिलो नजरमा नै एलिसैनीले मन पराएका थिए । फ्राकिनाल्डो हुनेवाला पत्नी भन्दा एक फुद्ध ४ इन्च होचा छन् । उनीहरुको प्रेम कथा निकै रोचक छ । दुवैजना करीब ३ वर्षदेखि एक अर्कालाई चिन्ने भएकाले एक वर्षदेखि लिव इनमा रहदै आएका छन् । अब भने विवाह गर्ने निर्णय लिएका छन् ।

विवाह गरेपछि एलिसैनी विश्वको सबैभन्दा अग्ली दुलही बन्ने छिन् । एलिसैनीले आफ्नो विवाहको दिन पर्खिरहेकी छिन् उनले फ्राकिनालडो जस्तो जीवन साथी भेटिनु आफ्नो भाग्य राम्रो भएको बताएकी छिन् । वास्तवमा उनको हाइट बढ्नुको कारण ट्युमर हो । उनी पिट्युटरी ग्लान्डबाट पिडित छिन् । यसैको कारण उनको लगातार हाइट बढीरहेको थियो ।

उनको मोडलिंग गर्ने इच्छा भएपनि हाइट धेरै भएको कारणले पाएकी थिइनन् । धेरै हाइट भएकै कारण उनले धेरै समस्या भोग्नु प¥र्यो तर फ्राकिनालडो जस्तो धेरै माया गर्ने मानिस भेटिनु उनको लागि ठुलो कुरा हो । अब उनीहरुको प्रेम सम्बन्धमा हाइटले छेक्ने छैन् । अब तुरुन्तै विवाहमा बाधिदै छन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
मापसे गरी सवारी चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र खारेज
मापसे गरी सवारी चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र खारेज
एमाले-माओवादी एकीकरण प्रक्रिया शुक्रबारदेखि
एमाले-माओवादी एकीकरण प्रक्रिया शुक्रबारदेखि
कांग्रेसले अल्झाएमा जोशीविरुद्ध महाअभियोग लगाउने तयारी
कांग्रेसले अल्झाएमा जोशीविरुद्ध महाअभियोग लगाउने तयारी
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु
६५ वर्षीयालाई बलात्कार गर्ने ७३ वर्षे वृद्ध वर्ष जेल चलान !
६५ वर्षीयालाई बलात्कार गर्ने ७३ वर्षे वृद्ध वर्ष जेल चलान !
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
नेपालमा प्रतिघण्टा ३ जनामा फैलियो कोरोना
नेपालमा प्रतिघण्टा ३ जनामा फैलियो कोरोना
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी

तपाईंले छुटाउनुभयो कि?