१३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
२७ पटक हेरिएको
Shares
१३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो

सारांश

  • काठमाडौं, २८ कात्तिक।
  • कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २८ कात्तिक। कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २१ सय ११ थपिएका छन् । आज ३६ सय ३७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६ हजार ३ सय ५३ संक्रमित भएपनि १ लाख ६८ हजार १ सय २९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३७ हजार २२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

(www.sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?