आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार

सारांश

  • काठमाडौं।
  • इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरोको छ।
  • दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो।
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरोको छ। दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो।
मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पाएको दिल्ली १९.२ ओभरमा १५२ रन बनाउँदा अलआउट हुन पुग्यो।
१६७ रनको सामान्य लक्ष्य पाएको दिल्लीका लागि कप्तान कप्तान श्रेयस इयर, शिखर धावन, रिसब पन्त र कोलिन इन्ग्रामले मध्य स्कोर बनाए भने अन्यले ५ रन भन्दा बढी बनाउन सकेनन चार व्याट्म्यानले क्रमश २८, ३०, ३८ र ३९ रन बनाएको , यस खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पनि ब्याटिङको मौका पाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?