देशभर १९ सय ४५ संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ५, २०७७
|
|
२७ पटक हेरिएको
Shares
देशभर १९ सय ४५ संक्रमित थप

सारांश

  • काठमाडौं, ५ मंसिर ।
  • नेपालमा कोरोना भाइरसका आज १९ सय ४५ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ५ मंसिर । नेपालमा कोरोना भाइरसका आज १९ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?