नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ८, २०७७
|
|
३४ पटक हेरिएको
Shares
नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य

सारांश

  • बिघटित प्रतिनिधिका सांसद नवराज सिलवाल ओली समूहको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन् ।
  • उनी हिजो ओलीले विस्तार गरी थपेको ५ सय ५६ केन्द्रीय सदस्यमा परेका छन् ।
  • सिलवाल पूर्व डिआइजी हुन् ।

बिघटित प्रतिनिधिका सांसद नवराज सिलवाल ओली समूहको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन् । उनी हिजो ओलीले विस्तार गरी थपेको ५ सय ५६ केन्द्रीय सदस्यमा परेका छन् ।

सिलवाल पूर्व डिआइजी हुन् । उनी आइजीपी बन्न नपाएपछि राजीनामा दिई तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई ललितपुर १ बाट एमालेले उम्मेदवार बनाएको थियो । उदय शमशेर राणालाई पराजित गरी चुनाव जितेका सिलवाललाई ओलीले गृहमन्त्री बनाउने आश्वासन समेत दिएका थिए ।(फाइल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?