लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १६, २०७७
|
|
४० पटक हेरिएको
Shares
लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो

सारांश

  • आज सेयर कारोबार भएको दुई घन्टामा परिसुचक ३२.
  • ५५ अंकले बढेर २ हजार ०९४.
  • ६१ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज सेयर कारोबार भएको दुई घन्टामा परिसुचक ३२.५५ अंकले बढेर २ हजार ०९४.६१ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । दुई घन्टामा २०३ वटा कम्पनीका ३ अर्ब ४ करोड ७९ लाख बराबरको कारोबार भएको हो । सुर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो छोटो समयमा २४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको जनाएको छ ।

२ हजार २ सय ७९ रुपैयाँमा शेयरमुल्यमा कारोबार भइरहेको छ । यस अवधिमाा परिसुचक मध्ये निर्जीवन बीमा समुहको परिसुचक ०.१७ प्रतिशतले घटेको नेप्सले जनाएको छ । विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त जीवन बीमा र म्युचुअल फन्डहरुको परिसुचक बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट
शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
Mayors in Kathmandu Valley commit to reducing air pollution
३ घण्टा ढिलो गरि सुरु भयो एमाले बैठक
३ घण्टा ढिलो गरि सुरु भयो एमाले बैठक
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !