सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा

सारांश

  • श्रावण १२, २०७४- पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले तुरुन्त वार्त्ता समिति बनाएर चार दिनदेखि अनशनरत प्रा.
  • डा.
  • गोविन्द केसीको माग सम्बोघन गर्नुपर्ने बताएका छ्न् ।

श्रावण १२, २०७४- पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले तुरुन्त वार्त्ता समिति बनाएर चार दिनदेखि अनशनरत प्रा. डा. गोविन्द केसीको माग सम्बोघन गर्नुपर्ने बताएका छ्न् । थापाले वीर अस्पतालको १२८औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उक्त कुरा बताएका हुन। ‘जैले पनि अनशन १४/१५ दिनमा पुग्दा वार्ता समिति बनाउने गरिँदै आएको छ’, थापाले यो स्थिति तत्काल अन्त भएर बिहीबार नै सरकारद्वारा वार्ता समिति बनाउन माग गरे।

डा केसीको पुनः पुनः अनशन सबैको लागि लज्जाको विषय रहेको भन्दै थापाले भने- ‘हामी पटक पटक समझदारी गर्नै तर कार्यान्वयनमा उदासिनता देखाउने भएका समझदारीविपरीत काम गर्ने गरेका छौ ।’ आफूले पटक पटक मन्त्री परिषद्‌मा डा केसीसँगको सहमति विपरीत निर्णय हुन लाग्दा रोकेको घटना समेत थापाले सम्झे । उनले डा केसीका सबै माग तत्काल पूरा गर्न सकिने समेत बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेरबहादुर देउवा किन सरकार प्रति नरम बने ?
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
रुकुम पश्चिममा बस दुर्घटना, नौ जना घाइते
रुकुम पश्चिममा बस दुर्घटना, नौ जना घाइते
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा
バルカンベガス オンラインカジノ日本
प्राधिकरणलको चेतावनी, दशैँअगावै अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने
प्राधिकरणलको चेतावनी, दशैँअगावै अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने
कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव
कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?