आज ५९ संक्रमित थप, ६० जना संक्रमणमुक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २५, २०७७
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ५९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ६० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७० हजार ९ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
माला लिम्बुले को संग भाउ खोजिन ?
माला लिम्बुले को संग भाउ खोजिन ?
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
भायनेटको आकर्षक ‘क्या लभ्ली अफर’
भायनेटको आकर्षक ‘क्या लभ्ली अफर’
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक
विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस
यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन

तपाईंले छुटाउनुभयो कि?