केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १२, २०७७
|
|
२१ पटक हेरिएको
Shares
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)

सारांश

  • जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफूहरुको माग पूरा नभएसम्म सरकारमा नजाने स्पष्ट पारेका छन् ।
  • हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
  • उनले आफूहरु यसपटक उधारो वा चेक कारोबार नगर्ने निश्कर्षमा पुगेको पनि स्पष्ट पारे ।

जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफूहरुको माग पूरा नभएसम्म सरकारमा नजाने स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु यसपटक उधारो वा चेक कारोबार नगर्ने निश्कर्षमा पुगेको पनि स्पष्ट पारे । उनले भने,‘केपी ओलीजीले दिएको चेक बाउन्स भयो, अब नगदमा मात्रै कारोबार हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?