आज डलरको भाउ कति ?
सारांश
- नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८० र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ ।
- त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा र विक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहको छ ।
- यसैगरी, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ३ पैसा र विक्रिदर १३० रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८० र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा र विक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहको छ ।
यसैगरी, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ३ पैसा र विक्रिदर १३० रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया