लुटपाट गर्दागर्दै ३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
लुटपाट गर्दागर्दै ३ जना पक्राउ

सारांश

  • काठमाडौं, १५ पुस ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंले लुटपाट गरिरहेको ठाउँबाट पेस्तोलसहित ३ जना लुटेरालाई पक्राउ गरेको छ ।
  • काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिरहेका धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षका केदारप्रसाद अधिकारी र काभ्रेको भुम्जु घर भई चाबहिल बस्ने ३० वर्षका अञ्जन उप्रेती रहेका छन् ।

काठमाडौं, १५ पुस । महानगरीय प्रहरी परिसर काठमाडौंले लुटपाट गरिरहेको ठाउँबाट पेस्तोलसहित ३ जना लुटेरालाई पक्राउ गरेको छ ।

काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिरहेका धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षका केदारप्रसाद अधिकारी र काभ्रेको भुम्जु घर भई चाबहिल बस्ने ३० वर्षका अञ्जन उप्रेती रहेका छन् ।

उनीहरुको साथबाट एउटा ठूलो चाइनिज पेस्तोल, एक राउण्ड गोली र एउटा खुकुरी बरामद गरिएका परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?