१८ जिल्लामा अत्यावश्यक बाहेका सबै सेवा बन्द
सारांश
- कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपछि १४ जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द भएका छन् ।
- ती जिल्लामा अत्यावश्यक र प्रशासनबाट अनुमति लिएका वस्तु तथा सेवाबाहेक निजी तथा सार्वजनिक सवारी, उद्योग÷कलकारखाना, मानिसको हिँडडुल, व्यापार÷व्यवसाय, मठमन्दिरलगायतका क्षेत्र बन्द गरिएका हुन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपछि १४ जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द भएका छन् ।
ती जिल्लामा अत्यावश्यक र प्रशासनबाट अनुमति लिएका वस्तु तथा सेवाबाहेक निजी तथा सार्वजनिक सवारी, उद्योग÷कलकारखाना, मानिसको हिँडडुल, व्यापार÷व्यवसाय, मठमन्दिरलगायतका क्षेत्र बन्द गरिएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया