बेशाख ३० भित्र सरकार बनाउन दाबी गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २८, २०७८
|
|
४४ पटक हेरिएको
Shares
बेशाख ३० भित्र सरकार बनाउन दाबी गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार दाबी गर्न दलहरुलाई आह्वान गरेकी छिन् ।
  • आज साँझ सूचना जारी गर्दै राष्टपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार दाबी गर्न दलहरुलाई आह्वान गरेकी छिन् । आज साँझ सूचना जारी गर्दै राष्टपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो
कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो
प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा
प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा
प्रधानमन्त्री ओलीबाट जनताको लगानीमा जनताको शेयर आवेदन शुभारम्भ
प्रधानमन्त्री ओलीबाट जनताको लगानीमा जनताको शेयर आवेदन शुभारम्भ
रेणु दाहालको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार
रेणु दाहालको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार
कुरिलो खेतीबाट मनग्य आम्दानी
कुरिलो खेतीबाट मनग्य आम्दानी
दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
“топ 10 Лучших Онлайн Казино России только Украины На подлинные Деньги
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन
सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन