पार्टी विभाजन रोक्ने हदैसम्म लचिलो बन्ने नेकपा निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १८, २०७८
|
|
२१ पटक हेरिएको
Shares
पार्टी विभाजन रोक्ने हदैसम्म लचिलो बन्ने नेकपा निर्णय

सारांश

  • नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
  • आज प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दए ।
  • त्यस्तै, उनले यसअघि गणित कार्यदल भंग भएको समेत जानकारी दिए ।

नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दए । त्यस्तै, उनले यसअघि गणित कार्यदल भंग भएको समेत जानकारी दिए ।

तर, एकताको लागि अनौपचारिक माध्यमबाट नेताहरु छलफलमा जुटेको पनि उनले जानकारी दिए । आज बसेको बैठकले यसअघि स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई कारबाही गर्ने भनिएको थियो । तर, आजको बैठकले उनीहरुलाई कारबाही गर्ने निर्णय नगरेको पनि बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?