प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी

सारांश

  • काठमाडाै, २३ जेठ ।
  • गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डकाे घरधनि नै किन नहाेस ककाम नगर्ने ठेकेदारलार्इ नछाेड्ने बताएका छन ।
  • गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन्।

काठमाडाै, २३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डकाे घरधनि नै किन नहाेस ककाम नगर्ने ठेकेदारलार्इ नछाेड्ने बताएका छन ।

गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन्।

‘प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेका छन्। उनलाई कसरी कारवाही गर्नुहुन्छ?’ भन्ने पत्रकारहरुको प्रश्नको उत्तरमा गृहमन्त्री थापाले भने, ‘सबै ठेकेदार घरधनी छन्, थुप्रै सांसद पनि ठेकेदार छन्, जसले समयमा काम पूरा गर्दैनन्। सम्झौताअनुसार काम नगर्नेलाई जो सुकैको घरधनीलाई कारवाही हुन्छ।

(www.theseedpharm.com)

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Babu Ram Pandey

    Who is this focking jornalisum who blame only prachanda … his house owner is culprit but you all mafia jornalisum only related his name with house owner

    Comment Author

    Krishna Thakuri

    चाहे प्रचण्डकाे मान्छे हाेस चाहे वलीकाे मान्छे चाहे देउवाको मान्छे जाे सुकै भए पनि कारबाही गर्नैपर्छ कानुन त सबैलाई लाग्छ

    Comment Author

    Narayan Giri

    Karbar sabai lai huna parxa kanun sabaiko lagi yautai ho chaya road ko khate ya mantiri ya mahal ma basni hakin jun sukai hos karbar sabailai barabari rup ma hunu parxa

    Comment Author

    Mohan Kayasta

    Only karbahi khabarma .

    Comment Author

    पदम राज गिरि

    खै म त तिम्रो पनि बिस्वास लाग्दैन बाेल्ने मात्रै त हाे अहिलेसम्म यकजनालाई कारबाही गरेको रिपोर्ट छैन अज बाकबाक गर्छौ लाज लाग्दैन बाेल्न । छाेराे भईसके पछि कि बाेल्दै नबाेल बाेलेपछि काम गरेर देखाउ अनि बिस्वास लाग्छ । अब त धेरै भैगाे नखाेक तिम्रा हबिगत पनि देखिसक्किय ।

    Comment Author

    Jagadish Gautam

    गृहमन्त्री ज्यु, हगाइभन्दापधाइ ठूलो भयो कि? बोल्नु भन्दा काम गरेर देखाउँदा बेस होला ।

    Comment Author

    Bishnu Budhathoki

    यहि सरकार मन्त्रीज्युहरू र केहिनेता ले पनि कमचारी लाई लगाएर जस्तै शिक्षा मन्त्रालय अन्तर्गत स्कुल पुननिर्माण परियोजनामा नितिगत भष्ट्राचार गरिरहनु भएको छ। शुसासन अपेक्षा राख्दै सुचना आदानप्रदान गदै जनताको सेवा गर्ने काममा लागौं

    Comment Author

    Kisan Karki Krishna Karki

    dhari bolnu hudaina ho

    Comment Author

    Gajadhar Sapkota

    Mantrijau kamgarer dekhaunuhos chetawonilematra hudaen

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?