आइतवार कति थपिए कोरोना संक्रमित ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३१, २०७८
|
|
२६ पटक हेरिएको
Shares
आइतवार कति थपिए कोरोना संक्रमित ?

सारांश

  • पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार २ सय १२ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ७ लाख ३२ हजार २ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार २ सय १२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३२ हजार २ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार  १२ हजार १ सय ६ परीक्षणमा १७ सय ९३ पिसीआर र ४ सय १९ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?