इपिएल विजेतालाई ५० लाख इनाम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १५, २०७८
|
|
३० पटक हेरिएको
Shares
इपिएल विजेतालाई ५० लाख इनाम

सारांश

  • चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ ।
  • आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ ।
  • खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ ।

आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस संस्करणको खेलमा इपिएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ । अघिल्लो संस्करणको विजेता टोलीले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गरेको थियो । अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी
गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी
केपी शर्मा ओली जनताका नेता होईनन माफियाका प्रधानमन्त्री हुन: गाेविन्द केसी (भिडियाेसहित)
भ्रष्टाचारको  आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
भ्रष्टाचारको आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
भूकम्पपीडितलाई सहुलियत ब्याजदरमा ऋण प्रवाह
भूकम्पपीडितलाई सहुलियत ब्याजदरमा ऋण प्रवाह
महरा माथि थुनछेक बहस सुरु..
महरा माथि थुनछेक बहस सुरु..
यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि
यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
वीर अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराइयो
संखुवासभाबाट व्यवसायी टासी शेर्पा  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
संखुवासभाबाट व्यवसायी टासी शेर्पा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार

तपाईंले छुटाउनुभयो कि?