नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७८
|
|
४१ पटक हेरिएको
Shares
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
  •  स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिहरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिहरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् ।

बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् । कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।

गत शुक्रबारदेखि सुरु भएको बैठक आज सकिने सम्भावना रहेको रिजालले बताए । उनका अनुसार पदाधिकारीले धारणा राख्ने क्रम सकिए बैठक आजै सकिनेछ । बैठक सकिए पनि निर्णय भने भोलि ९मंगलबार० मात्रै सार्वजनिक हुनेछ । बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
कपिलवस्तुका १० वटै स्थानीय तहमा मतगणना १० बजेपछि
कपिलवस्तुका १० वटै स्थानीय तहमा मतगणना १० बजेपछि
अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन
अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन
हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
यी निणय गर्दै सकियो एमाले स्थायी कमिटिको बैठक
यी निणय गर्दै सकियो एमाले स्थायी कमिटिको बैठक
एकीकृत समाजवादीका पुन्य गौतम एमाले प्रवेश
एकीकृत समाजवादीका पुन्य गौतम एमाले प्रवेश
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
जापानबाट कोरिया हुँदै नेपाल आएका युवालाई ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना
जापानबाट कोरिया हुँदै नेपाल आएका युवालाई ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
पूर्व मुख्यसचिव सोमलाल सुवेदीकाे पदक खोसियो !
पूर्व मुख्यसचिव सोमलाल सुवेदीकाे पदक खोसियो !