११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
सारांश
- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा भाग नलिने निर्णयमा पुगेको छ ।
- ११ दिनसम्म कपिलवस्तुमा बसेको बैठकले चुनावमा नजाने निर्णय गरेको हो ।
- विप्लव नेतृत्वको नेकपाको आधिकारिक अनलाइन इरातोखबरले सम्पादकीय लेखेर चुनावमा नजाने निर्णय गरेको उल्लेख गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा भाग नलिने निर्णयमा पुगेको छ । ११ दिनसम्म कपिलवस्तुमा बसेको बैठकले चुनावमा नजाने निर्णय गरेको हो ।
विप्लव नेतृत्वको नेकपाको आधिकारिक अनलाइन इरातोखबरले सम्पादकीय लेखेर चुनावमा नजाने निर्णय गरेको उल्लेख गरेको छ । उक्त दलले चुनावबाट संसदीय व्यवस्थालाई जनताको व्यवस्था वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव नरहेको निष्कर्ष समेत निकालेको छ ।
विप्लवले चुनाव उपयोगमा नजाने निष्कर्ष समेत निकालिको छ । उसले एमसीसी समेत घोर विरोध गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया