विवादकै कारण केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
४६ पटक हेरिएको
Shares
विवादकै कारण केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

सारांश

  • नयाँदिल्ली।
  • भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।
  • प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ ।

नयाँदिल्ली। भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ । राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताएका छन्।

सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएको स्रोतले जनाएका छन् । केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हँुदै आएका थिए ।

भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उहाँको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ । तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ । एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
अदालतलाई धम्की नदिएको प्रचण्डको जवाफ
अदालतलाई धम्की नदिएको प्रचण्डको जवाफ
माइनस ७ डिग्री जाड़ोका कारण बरफ जमेको पानीमा मनाइयो छठ
माइनस ७ डिग्री जाड़ोका कारण बरफ जमेको पानीमा मनाइयो छठ
विदेशीको रणनीतिक स्वार्थको खेलमैदान बन्यो देश
विदेशीको रणनीतिक स्वार्थको खेलमैदान बन्यो देश
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय
सामुदायिक विद्यालयमा सूचना प्रविधिको प्रयोग
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश