सत्ता गठबन्धनको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
१७ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बैठक बस्दै

सारांश

  • सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुनेभएको छ ।
  •  प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बस्न लागेको हो ।

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुनेभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बस्न लागेको हो ।

आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने बताइएको छ । गत १७ गते बसेको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?