ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२० पटक हेरिएको
Shares
ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी

सारांश

  • ललितपुर महानगरपालिकाको वडा नं–१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
  • वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार जित हासिल गरेका हुन् ।
  • उनले ६६१ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर महानगरपालिकाको वडा नं–१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार जित हासिल गरेका हुन् ।

उनले ६६१ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?