नेता सीपी गजुरेल पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
४७ पटक हेरिएको
Shares
नेता सीपी गजुरेल पक्राउ

सारांश

  • काठमाडौँ ।
  • सीमा अतिक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन गर्न गएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
  • सीमा अतिक्रमणको विरोधमा माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको थियो।

काठमाडौँ । सीमा अतिक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन गर्न गएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।

सीमा अतिक्रमणको विरोधमा माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको थियो। सोही क्रममा बिजुलीबजारबाट नेता गजुरेलसहित वैद्य माओवादीका एक दर्जन भन्दा बढि कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी राशीलाई शुभ हुने दिन छ
पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घट्यो !!! (नयाँ मुल्य सुची सहित)
पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घट्यो !!! (नयाँ मुल्य सुची सहित)
बिमस्टेक सम्मेलनका लागि प्रधानमन्त्रीको निर्देशन
५० लाख दिए  प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन
काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन
कश्मिर, अयोध्यापछि मोदीको अर्को निशाना समान नागरिक स‌ंहिता?
कश्मिर, अयोध्यापछि मोदीको अर्को निशाना समान नागरिक स‌ंहिता?
राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह
राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?