भरतपुर महानगरको मतगणनामा टोली थपियो, अब १३ वटा टोलीले गन्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
४९ पटक हेरिएको
Shares
भरतपुर महानगरको मतगणनामा टोली थपियो, अब १३ वटा टोलीले गन्ने

सारांश

  • भरतपुर महानगरपालिकाको मतगणनामा अब एक साथ १३ टोली परिचालित हुने भएका छन् ।
  • हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर एक साथ १३ टोलीले गणना गर्ने भएको हो ।
  • मतगणनाको गति सुस्त भएको गुनासो बढिरहेको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनामा टोली थप्ने निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाको मतगणनामा अब एक साथ १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर एक साथ १३ टोलीले गणना गर्ने भएको हो ।

मतगणनाको गति सुस्त भएको गुनासो बढिरहेको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनामा टोली थप्ने निर्णय गरेको हो । हालसम्म २० हजारभन्दा बढी मत गणना भएको छ ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
थाहा पाउनुहोस् शनिबारको राशिफल
थाहा पाउनुहोस् शनिबारको राशिफल
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
बाघबाट बाख्रा जोगाउन रातभर जाग्राम बस्दै धारापानीवासी
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री
धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री
कोरोना संक्रमणका कारण पूर्वन्यायाधीशसहित थप १० जनाको मृत्यु