जनार्दनको गृहजिल्ला रुकुमको त्रिवेणीमा माओवादी विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
२७ पटक हेरिएको
Shares
जनार्दनको गृहजिल्ला रुकुमको त्रिवेणीमा माओवादी विजयी

सारांश

  • रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
  • माओवादीका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी ५ हजार १२९ मतका साथ विजयी भएका हुन् ।
  • सो पालिकामा काँग्रेसका अमर सिं खड्का ४ हजार २९३ मत ल्याएर विजयी भए ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी ५ हजार १२९ मतका साथ विजयी भएका हुन् ।

सो पालिकामा काँग्रेसका अमर सिं खड्का ४ हजार २९३ मत ल्याएर विजयी भए ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै राजकुमारी रेउले ५ हजार १४३ मत ल्याएर विजयी भइन् ।

रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?