सागर ढकालले देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले पुजे
सारांश
- काठमाडौ ।
- डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेको सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा माला लगाउन नपाएपछि फूलले टाढैबाट पुजेका छन् ।
- डडेल्धुरा बसपार्कस्थित आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न पुगेका कांग्रेस सभापति समेत रहेका देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले पूजेका हुन् ।
काठमाडौ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेको सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा माला लगाउन नपाएपछि फूलले टाढैबाट पुजेका छन् । डडेल्धुरा बसपार्कस्थित आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न पुगेका कांग्रेस सभापति समेत रहेका देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले पूजेका हुन् ।
उनले दिएको माला प्रधानमन्त्रीका निजी सुरक्षा गार्ड (पिएसओ) ले समाते । ढकाल भने रोकिएनन् । उनले हातमा राखेको फूल टाढैबाट देउवालाई चढाए ।
‘त्यसो किन गर्नुभएको रु’ भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘मेरो प्रतिस्पर्धी भएपनि उहाँ देशको प्रधानमन्त्री । उहाँ हजुरबुवाको उमेरको । मैलै सम्मानस्वरुप उहाँलाई फूलले पूजेको हुँ ।’
देउवालाई स्वागत गर्न ढकाल पनि माला लिएर लाइन लागेका थिए। ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताएका थिए । उनले राजनीतिक संस्कारका लागि यस्तो गरेको बताएका थिए ।
श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा आज आफ्नो निर्वाचन क्षेत्रमापुगेका हुन्। देउवाले भोलि बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । देउवा विरुद्द ढकाल सो क्षेत्रबाट उम्मेदवार छन् ।
binance sign up
Can you be more specific about the content of your enticle? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/en/register?ref=P9L9FQKY
Create Account
The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you. https://www.gate.io/tr/signup/XwNAU
Dang k’y
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Kitty
与猴子发生性关系
Visit my web blog … 与母牛交配