छोराको कुटाईबाट बुवाको मृत्यु
सारांश
- रुपन्देही, साउन १७ – रुपन्देहीमा एक व्यक्तिले बुवाको हत्या गरेका छन् ।
- जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ कोटिहवाको ६० वर्षका सन्तु चाईको ३५ वर्षका छोरा लाल चाईले कुटपिट गर्दा ज्यान गएको हो ।
- सोमबार राति लालले रक्सीले मातेर बुवा सन्तुलाई कुटपिट गरेर घाइते बनाएका थिए ।
रुपन्देही, साउन १७ – रुपन्देहीमा एक व्यक्तिले बुवाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ कोटिहवाको ६० वर्षका सन्तु चाईको ३५ वर्षका छोरा लाल चाईले कुटपिट गर्दा ज्यान गएको हो ।
सोमबार राति लालले रक्सीले मातेर बुवा सन्तुलाई कुटपिट गरेर घाइते बनाएका थिए । सन्तुलाई मंगलबार बिहान बिहान उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको होे । छोरा लाललाई प्रहरीले पक्राउ गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया