मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १०, २०७९
|
|
३१ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला

सारांश

  • काठमाडौं, १० जेठ ।
  • मन्त्रिपरिषदको बैठक बस्दैछ ।
  • विहान ९ बजे तय भएको बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, मूल्यवृद्धि, प्रहरी बढुवालगायतमा विभिन्न निर्णय हुने बुझिएको छ ।

काठमाडौं, १० जेठ । मन्त्रिपरिषदको बैठक बस्दैछ । विहान ९ बजे तय भएको बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, मूल्यवृद्धि, प्रहरी बढुवालगायतमा विभिन्न निर्णय हुने बुझिएको छ ।

पेट्रोलियम पद्धार्थको मूल्य व्यापक वृद्धि भएकाले सरकारले राहतका लागि निर्णय लिने तयारी गरेको छ । सरकारमाथि कर छुट गरेर भएपनि मूल्य कम गर्न दबाब परेको छ । बजारमा व्यापक मूल्यवृद्धिले सर्वसाधारण असन्तुष्ट भएकाले पनि सकरारले राहतका लागि निर्णय लिने बुझिएको छ ।

नेपाल प्रहरीको एआइजी बढुवाको सिफारिश अनुसार निर्णय हुने भएको छ । यसबाहेक विभिन्न निर्णयहरुको तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?