छोरीको हत्या आरोपमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
छोरीको हत्या आरोपमा पक्राउ

सारांश

  • श्रावण १७, २०७४- आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले बाबुसहित २ जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले सर्लाहीको हरिवन नगरपालिका– ५ घुरकौलीका ५१ वर्षीय शिवु भन्ने शिवजी महतो कोइरी र उनका छोरा विनोद  महतोलाई मंगलबार हिरासतमा लिएको जनाएको छ ।
  •  दुवैले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आशंकामा २५ वर्षीया छोरी समतोलिया देवीका हत्या गरेको प्रहरीको आरोप छ ।

श्रावण १७, २०७४- आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले बाबुसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाहीको हरिवन नगरपालिका– ५ घुरकौलीका ५१ वर्षीय शिवु भन्ने शिवजी महतो कोइरी र उनका छोरा विनोद  महतोलाई मंगलबार हिरासतमा लिएको जनाएको छ ।  दुवैले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आशंकामा २५ वर्षीया छोरी समतोलिया देवीका हत्या गरेको प्रहरीको आरोप छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?