यी हुन् देशभरका प्रतिनिधिसभा र प्रदेशका उम्मेदवार (सूचीसहित)
सारांश
- काठमाडौं ।
- निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
- निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन्।
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया