ईशा गुप्ता किन आक्रोशित भइन् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
ईशा गुप्ता किन आक्रोशित भइन् ?

सारांश

  • मुम्बई।
  • बलिउड अभिनेत्री ईशा गुप्ता आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेहरूप्रति आक्रोशित बनेकी छिन्।
  • समयसमयमा ट्रोलको शिकार हुने ईशा तस्बिरमा दिएको प्रतिक्रियालाई लिएर आफूलाई निकै रिस उठेको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन्।
मुम्बई। बलिउड अभिनेत्री ईशा गुप्ता आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेहरूप्रति आक्रोशित बनेकी छिन्। समयसमयमा ट्रोलको शिकार हुने ईशा तस्बिरमा दिएको प्रतिक्रियालाई लिएर आफूलाई निकै रिस उठेको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन्।जब मानिससँग केही पनि गर्ने काम हुँदैन अनि अरूको तस्बिरमा नचाहिने कमेन्ट गरेर बस्छन्’, उनले भनेकी छिन्, ‘अरूको वालमा गएर फोहोरी शब्द लेख्दै भद्दा कमेन्ट गर्नेहरूलाई यति पनि थाहा छैन कि त्यस्तो प्रतिक्रियाले अरूलाई के असर गर्छ ।’ उनले तस्बिरमा नराम्रो कमेन्ट गर्नेलाई अरूको अंगमाथि प्रतिक्रिया दिने काम बन्द गर्नुहोस् भन्दै रिस पोखेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान
भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान
देशलाई सकारात्मक सोच र चिन्तनको खाँचो : सभामुख महरा
देशलाई सकारात्मक सोच र चिन्तनको खाँचो : सभामुख महरा
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए
विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए
राष्ट्रियसभा सरकार माथि खनियो प्रमुख प्रतिपक्ष
राष्ट्रियसभा सरकार माथि खनियो प्रमुख प्रतिपक्ष
रेन्बो ट्राउट, विशेष ग्राहकको लागि विशेष माछा
रेन्बो ट्राउट, विशेष ग्राहकको लागि विशेष माछा
प्रदेश ३ मा ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धन विजयी
प्रदेश ३ मा ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धन विजयी
रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको तालिम सम्पन्न
रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको तालिम सम्पन्न
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा.महत
विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा.महत

तपाईंले छुटाउनुभयो कि?