यी हुन् देशभरका प्रतिनिधिसभा र प्रदेशका उम्मेदवार (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २६, २०७९
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
  • निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन्।

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?