आज काग तिहार मनाईंदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ६, २०७९
|
|
३७ पटक हेरिएको
Shares
आज काग तिहार मनाईंदै

सारांश

  • काठमाडौं।
  • कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाइँदैछ।
  • काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजोदेखि नै यमपञ्चक शुरु भएको छ।

काठमाडौं। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाइँदैछ। काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजोदेखि नै यमपञ्चक शुरु भएको छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा-मीठा खान दिई खुशी पार्ने गरिन्छ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
पर्यटन प्रवद्र्धन गर्न देवघाटमा घरवास
पर्यटन प्रवद्र्धन गर्न देवघाटमा घरवास
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
‘जेन-जी’सँग भिड्ने मुडमा नेकपा एमाले
‘जेन-जी’सँग भिड्ने मुडमा नेकपा एमाले
लुकामारी जस्तो : सर्वोच्चले छोड्ने आदेश, प्रहरीले पक्रने
लुकामारी जस्तो : सर्वोच्चले छोड्ने आदेश, प्रहरीले पक्रने
चुडामणि शर्मा लाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?
चुडामणि शर्मा लाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
राष्ट्रपति भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने
राष्ट्रपति भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने