बारा ३ बाट एमालेकी ज्वाला साह निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
बारा ३ बाट एमालेकी ज्वाला साह निर्वाचित

सारांश

  • काठमाडौं।
  • बारा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन्।
  • ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै विजयी भएकी हुन्।

काठमाडौं। बारा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन्।

ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै विजयी भएकी हुन्। उनले २०२५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    nimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?