अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता शुरु

सारांश

  • काठमाण्डौ, ३१ साउन।
  • राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन त्रिचन्द्र क्याम्पस इकाई समितिको आयोजनामा बिहिबार (आज) बाट काठमाण्डौमा अन्तर क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
  • उपत्यकाका १४ वटा क्याम्पसका टोलीहरुको सहभागिता रहेको प्रतियोगीहरुको  राप्रपा सहायक महामन्त्री एवं संगठनका पूर्व केन्द्रीय अध्यक्ष राजाराम बर्तौलाले उद्घाटन गरेका छन् ।

काठमाण्डौ, ३१ साउन। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन त्रिचन्द्र क्याम्पस इकाई समितिको आयोजनामा बिहिबार (आज) बाट काठमाण्डौमा अन्तर क्रिकेट प्रतियोगिता शुरु भएको छ ।उपत्यकाका १४ वटा क्याम्पसका टोलीहरुको सहभागिता रहेको प्रतियोगीहरुको  राप्रपा सहायक महामन्त्री एवं संगठनका पूर्व केन्द्रीय अध्यक्ष राजाराम बर्तौलाले उद्घाटन गरेका छन् ।

सो अवसरमा वर्तौलाले खेलकुदको माध्यमबाट युवापुस्तालाई सकारात्मक र रचनात्मक हुन प्रेरणा दिने बताउँदै शारिरिक र मानसिक रुपमा पनि स्फुर्ति बनाउने तथा क्रिकेटको भविष्य उज्वल भएको हुँदा यस खेलमा संलग्न सवैलाई शुभकामना दिए । संगठनका अध्यक्ष महेश बहादुर सिंहले बलिङ्ग र राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले ब्याटिङ्ग गरी शुभारम्भ भएको खेल प्रतियोगिता ३ दिनसम्म चल्ने संगठनका प्रवक्ता छत्र कठायतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
असिनापानीले धानबाली नष्ट
असिनापानीले धानबाली नष्ट
भारतमा बलात्कारलाई सम्बोधन गर्न न्यायप्रणाली कमजोर
भारतमा बलात्कारलाई सम्बोधन गर्न न्यायप्रणाली कमजोर
सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली
सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष  युवासंघ नेपाल ।
अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष युवासंघ नेपाल ।

तपाईंले छुटाउनुभयो कि?