सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने सत्ता गठबन्धनको तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २१, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने सत्ता गठबन्धनको तयारी

सारांश

  • काठमाडौँ ।
  • सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ ।
  • गठबन्धनको बुधवार बसेको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लगाउने निर्णय गरेको थियो ।

काठमाडौँ । सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ ।

गठबन्धनको बुधवार बसेको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लगाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रमलाई आजसम्म अन्तिम रूप दिने सहमति भएको थियो ।

त्यस्तै, गठबन्धनले छट्टै केन्द्रदेखि प्रदेशसम्मको भागबन्डाको टुङ्गो पनि लगाउने पनि तयारी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?