विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १, २०७९
|
|
३७ पटक हेरिएको
Shares
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि

सारांश

  • काठमाडौं।
  • पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनामा एकजना पत्रकारसमेत परेका छन् ।
  • दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल रहेका छन् ।

काठमाडौं। पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनामा एकजना पत्रकारसमेत परेका छन् ।दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल रहेका छन् । उनी माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता हुन् ।

दुई दशकदेखि पत्रकारीतामा संलग्न रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन् भने पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्वअध्यक्षसमेत हुन् ।उनको फोन सम्पर्क हुन सकेको छैन । पोखराका पत्रकारहरुले उनको स्थिती पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि
रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
निर्बाचनको मिति  तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??
निर्बाचनको मिति तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगका तीन विकल्प
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगका तीन विकल्प
एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित
एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित
आगामी तीन दिनको मौसम, शनिबार चार वटा प्रदेशमा भारी वर्षा हुने
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
काठमाडौंको चुनाव सँधै फरक र रोचक हुने गर्छ ,आगामी चुनावी परिणाम कस्तो आउला ?
काठमाडौंको चुनाव सँधै फरक र रोचक हुने गर्छ ,आगामी चुनावी परिणाम कस्तो आउला ?
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी