प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ५, २०७९
|
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपति पद ताकेको बताउनुभएको छ।
  • आज प्रतिनिधिसभाका सभामुखका लागि हुन लागेको निर्वाचनअघिको छलफलमा भाग लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपति पद ताकेको बताउनुभएको छ।

आज प्रतिनिधिसभाका सभामुखका लागि हुन लागेको निर्वाचनअघिको छलफलमा भाग लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतिपक्षमा बसेको भन्ने कांग्रेसले प्रधनमन्त्रीलाई विश्वासको मत दिएपछि सभामुखमा पनि सघाउनुपर्ने बताउनुभयो ।

‘प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् । उहाँहरु राष्ट्रिय सहमतिको गीत पनि गाइरहनु भएको छ। यदि साँच्चिकै राष्ट्रिय सहमतिको कुरा गरेको हो भने देवराज घिमिरेप्रति कांग्रेसको समर्थन हुनुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?