माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १२, २०७९
|
|
३१ पटक हेरिएको
Shares
माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ ।
  • सापकोटालाई आज बसिरहेको स्थायी कमिटी बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्नसक्ने एक नेताले बताउनुभयो निर्वाचनपछि पहिलोपटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई आज बसिरहेको स्थायी कमिटी बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्नसक्ने एक नेताले बताउनुभयो

निर्वाचनपछि पहिलोपटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो बैठकमा चुनावको प्रारम्भिक समीक्षा, केन्द्रीय समिति बैठक आह्वान र जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

२१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष कृष्णबहादुर महरामात्रै हुनुहुन्छ। महराको वरीयतापछि सापकोटालाई राख्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु
ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर

तपाईंले छुटाउनुभयो कि?