सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
५१ पटक हेरिएको
Shares
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

सारांश

  • काठमाडाैं।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।
  • उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्।

काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्। सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ।

कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहेका छन्।

कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहने छन्। कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय रंगशालाका लागि एक सातामै डेढ करोड संकलन
अन्तराष्ट्रिय रंगशालाका लागि एक सातामै डेढ करोड संकलन
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह
कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको तयारी
कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको तयारी
चहलको ह्याट्रिक, बटलरको सतक र राजस्थानको जित
चहलको ह्याट्रिक, बटलरको सतक र राजस्थानको जित
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन
सन्दिप लामिछानेकाे दिल्ली डेयर डेभिल्सले गर्याे प्रसंसा
सन्दिप लामिछानेकाे दिल्ली डेयर डेभिल्सले गर्याे प्रसंसा
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
मन्त्री हेरफेरबारे मन्त्रीहरू नै बेखबर
मन्त्री हेरफेरबारे मन्त्रीहरू नै बेखबर