चहलको ह्याट्रिक, बटलरको सतक र राजस्थानको जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ६, २०७९
|
|
५५ पटक हेरिएको
Shares
चहलको ह्याट्रिक, बटलरको सतक र राजस्थानको जित

सारांश

  • काठमाडौं।
  • राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ।
  • साेमबार राति मुम्बईमा राजस्थानको जितमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिक र जस बटलरको शतक प्रहार गरे।

काठमाडौं। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ। साेमबार राति मुम्बईमा राजस्थानको जितमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिक र जस बटलरको शतक प्रहार गरे। २१८ रनको विजयी लक्ष्य पाएको कोलकाता १९ ओभर ४ बलमा २१० रनमा समेटियो। कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए। आरोन फिन्चले ५८ रनको योगदान गरे।
युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनायो। राजस्थानका जस बटलरले ६१ बलमा बिष्पोटक ब्याटिङ गर्दै १०३ रन बनाए। बटरलको जारी सिजनमा दोस्रो शतक हो।
कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए।[image: IPL2-1.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
पत्रकार नै नक्कली धन्दामाः  यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
पत्रकार नै नक्कली धन्दामाः यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
अति विकट ठाउँमा निशुल्क स्वास्थ्य सेवा
अति विकट ठाउँमा निशुल्क स्वास्थ्य सेवा
खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनु पर्छ: रेखा शर्मा
खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनु पर्छ: रेखा शर्मा
लुटपाटका आरोपित पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास
लुटपाटका आरोपित पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास
प्रधानमन्त्री प्रचण्डको शपथ आज
प्रधानमन्त्री प्रचण्डको शपथ आज
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट
नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल
नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्यको कति ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्यको कति ?
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति